मोडल प्रतिशाको बेइमानी डेब्यू

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणसँगै कलाक्षेत्र ठप्प छ । चलचित्रजस्तै मोडलिङ क्षेत्रमा अहिलेको अवस्थामा ठप्प भएको मोडलहरू बताउँछन् । निरन्तर -याम्प फेसन सो र विभिन्न मोडलिङ कार्यक्रममा आफूलाई प्रस्तुत गर्दै आएकी मोडल प्रतिशा रिजाल अहिले पूर्ण रूपमा घरमै बस्नुपरेको बताउँछिन् । प्रतिशाले आठ वर्षअघिबाट फेसन सोमार्फत मोडलिङ यात्रा सुरु गरेकी हुन् । यो आठ … Continue reading मोडल प्रतिशाको बेइमानी डेब्यू